निक्षेप रकम (व्याज) फिर्ता सम्बन्धी सूचना

                                                           सूचना ! सूचना !! सूचना !!!

हिन्दुहरुको महान् चाड विजयादशमी, शुभ–दीपावली तथा छठ पर्वको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयरधनि तथा शुभेच्छुकहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना साथै यही मिति २०७५।०६।१८ गते वसेको संचालक समितिको वैठकको निर्णय अनुसार दशैं खर्च वापतको तपशिल वमोजिमको निक्षेप रकम (व्याज) फिर्ता गरिने भएको हुँदा मिति २०७५।०६।१९गते देखि कार्यालयमा आई रकम वुझिलिनु हुन सम्पूर्ण शेयर सदस्यहरुलाई विनम्र अनुरोध गरिन्छ ।
तपशिल:

क्र.सं समूह  रकम (रु.)
१. ३०० १०,०००।-
२. ५००  ८,०००।-
३. १०००(क) १०,०००।-
४. ६०० ३,०००।-
५.  ८००  ३,०००।-

 

सरस्वती पाण्डे न्यौपाने
व्यवस्थापक
श्री पुष्प व.स.संस्था लि.
वुटवल—७



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.