उपस्थिति सम्बन्धि सूचना !

हार्दिक निमन्त्रणा 🙏
यस सहकारी संस्थाको २४औँ स्थापना दिवस रक्तदान गरी मनाउन लागिएकाले यस संस्थाका संस्थापक तथा संचालक समिती, उपसमिती, सल्लाहकारज्युहरु तथा सम्पुर्ण शेयर सदस्य महानुभावहरु र रक्तदान गर्न इच्छुक सम्पुर्ण महानुभावहरुलाई उपस्थितिका लागि सादर अनुरोध गर्दछौँ ।
मितिः जेठ ९ गते
समयः बिहान ७ बजे
स्थानः संस्थाकाो कार्यालय



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.