-
आधारभुत सहकारी तालिम तथा मृगौला रोग सम्बन्धि प्रशिक्षण कार्यक्रम
- April 10, 2018
- Posted by: pushpamultipurpose
- Category: सुचना
No Commentsसम्पुर्ण शेयर सदस्य महानुभावज्युहरु कार्यक्रममा उपस्थित भइ मौकाको फाइदा उठाउन हुन हार्दिक अनुरोध छ। मिति २०७४ चैत्र २४ गते शनिबार, बिहान ७:३० बजे स्थान: गौतम बुद्ध योगाश्रम भवन बुटवल ७
-
सहकारी तालिम तथा मृगौला रोग प्रशिक्षण सम्पन्न
- April 10, 2018
- Posted by: pushpamultipurpose
- Category: पुष्प समाचार
पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा शनिबार आधारभुत सहकारी तालिम तथा मृगौला रोग सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सदस्यहरुलाई सहकारीका आधारभुत जानकारीका साथै मृगौला रोगका बारेमा जानकारी गराउने