सम्पुर्ण शेयर धनी महानुभावहरुलाई यही मिति २०७५ पौष २८ गते हुन गइरहेको यस संस्थाको १९ औं बार्षिक साधारण सभामा अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ । विस्तृत जानकारीका लागि तपशिलको सूचना पढ्नुहोला ।