आधारभुत सहकारी तालिम तथा मृगौला रोग सम्बन्धि प्रशिक्षण कार्यक्रम

सम्पुर्ण शेयर सदस्य महानुभावज्युहरु कार्यक्रममा उपस्थित भइ मौकाको फाइदा उठाउन हुन हार्दिक अनुरोध छ।
मिति २०७४ चैत्र २४ गते शनिबार, बिहान ७:३० बजे
स्थान: गौतम बुद्ध योगाश्रम भवन बुटवल ७



Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.