संस्थाका उद्देश्य (OUR OBJECTIVES) :
- सदस्यहरुको खाँचो पूर्ती गर्नका लागि एकजुट भई कार्य गर्न प्रोत्साहान गर्ने ।
- सदस्यहरुमा स्वावलम्बन को ज्ञान, पारस्परिक सहयोग र मितव्ययी ता को भावना सिर्जित गर्ने तथा वचत गर्ने वानीको वृद्धि गर्ने ।
- सदस्यहरुको आर्थिक,सामाजिक र शैक्षिक जिवनस्तर उठाउने ।
- सहकारी भवनाको विकास गर्दै सहकारी पद्दति बाट काम गर्ने प्रणालीको विकास गर्ने ।
- साधारण जनताहरुको आर्थिक व्यवस्थाको विकास र प्रवर्धनमा समर्पित भई राष्टिय र अन्तराष्टिय संगठनहरू को दांजोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रीय संघको सदस्यता ग्रहण गर्नु ।
- आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका क्षेत्रीय,राष्टिय र अन्तराष्टिय संस्थाहरुसंग सहयोगात्मक भावना राख्ने ।
- वातावरण सुधार तथा संरक्षण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने ।